कर्मचारीको तलब बढेन, महंगी र पोसाक भत्ता बढ्यो - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

कर्मचारीको तलब बढेन, महंगी र पोसाक भत्ता बढ्यो



काठमाडौं । सरकारले निजामति कर्मचारीको तजब नबढाईने भएको छ ।

अर्थमन्त्री युवराज खतीवडाले बजेट भाषण मार्फत कर्मचारीको तलब नबढाउने भएको हो ।

तर कर्मचारीलाई दिदै आएको पोसाक भत्ता र महंगी भत्ता भने बढाएको छ ।

पोसाक भत्ता बढाएर १० हजार पु¥याएको छ भने महंगी भत्तामा २ हजार बढाएको छ ।