१५ वर्षिय अञ्जलीले यसरी कमाइन 'मारामारमा' चर्चा (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

१५ वर्षिय अञ्जलीले यसरी कमाइन ‘मारामारमा’ चर्चा (भिडियो सहित)



कैलाली । पछिल्लो समय एकपछी एक लोकप्रीय गित बजारमा ल्याइरहेका गायक गोपाल नेपाल जिएमको मारामार हुन्छ बोलको गित अहिले चर्चामा रहेको छ ।

रमेश चन्द ठकुरिको शब्दमा गोपाल जिएम र मेलिना राइको स्वरमा रहेको मारामार बोलको म्युजिक भिडियोमा १५ वर्षिय अञ्जली चन्द ठकुरी  र रामजि खाणले अभिनय गरेका छन भने  मौसम हिमालिले निर्देशन गरेका हुन ।

म्युजिक भिडियोमा १५ वर्षिय अञ्जली र रामजी खाणको आकर्षक नृत्य हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस :