सज्जनले रिचालाई आउ बस काखैमा भनेपछि.. (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

सज्जनले रिचालाई आउ बस काखैमा भनेपछि.. (भिडियो सहित)



नेपाली लोक तथा दोहोरी गाएन तर्फ आफ्नो छुट्टै पहिचान बनाउन सफल सज्जन धामिको ” चुरोट सल्काउनेको अपार सफलतापछि अर्को नयाँ डान्सिङ्ग गित ‘बाटुली’ रिलिज भएको छ ।

लोक पप गित बाटुलीमा सज्जन आफै नाचेको देख्न सकिन्छ । भिडियोमा चुरोट सल्काउने गितमा कम्मर मर्काएकी रिचा थापा नै यसपटक पनि भिडियोमा मोडलको रुपमा देखीएकी छिन ।

विक्रम चौहानले निर्देशन गरेको भिडियोको शब्द
सामना शाह र लोकेन्द्र शाहीको संगित रहेको गितको भिडियोमा सज्जन र रिचासंगै खेमराज सञ्ज्यालको पनि नृत्य रहेको छ । लोकेन्द्र शाहीको पहिलो प्रस्तुतीको रुपमा सार्वजानिक गित बाटुलीलाई दर्शकले रुचाउनेमा गायक धामीले विश्वास व्यक्त गरेका छन ।

हेर्नुहोस भिडियो :