नेपाली शिर खै कहाँ झुक्यो र ?(भिडियो सहित) - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

नेपाली शिर खै कहाँ झुक्यो र ?(भिडियो सहित)



समिर प्रकाश पाण्डे

लाहुरेहरुलाइ चाड बाड आउदा धेरै खुसी लाग्छ तर त्यही चाडबाडमा घर जान नपाउदा मन खिन्न हुन्छ।नेपाली बहादुरकी शिर इतिहासको कुनै पनि कालखण्डमा झुकेन।तर यसपाली को दसै तिहारमा आफ्नै गाउघर फर्किएर आएको लाहुरेको कथा हो यो नेपाली शिर।

आफ्नो मायालु सङ्ग भेट्न आतुर यो गित लाई सन्तोष बानिया अनि सुस्मी मगरले लेखेका हुन जो अहिले परदेशी भुमिमा रहेर पनि नेपाली गित सङ्गितमा अनबरत लागिरहेका छन।

सागर लामाको लय अनि सीता गिरि र अर्जुन अधिकारीको स्वरमा बजारमा आएको उक्त गितमा करिष्मा ढकाल र सुनिल लामिछानेको अभिनय रहेको छ।गोरखा चौतारी म्युजिक प्रा लिबाट बजारमा आएको छ ।