जि.एमले रश्मिलाई तिम्रो माया हल्का फुल्का भो” भन्दै लगाए यस्तो आरोप (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

जि.एमले रश्मिलाई तिम्रो माया हल्का फुल्का भो” भन्दै लगाए यस्तो आरोप (भिडियो सहित)



चिरञ्जीवी ढकाल
पछिल्लो समय विभिन्न गीतहरु मार्फत चर्चा कमायका लोकप्रिय लोक तथा दोहोरी गायक गोपाल नेपाल जि.एम ले फरक किसिम को लोकदोहोरि गीत “मेरो माया उल्का भो तिम्रो माया हल्का फुल्का भो” बजारमा सार्बजनिक गरेका छ्न ।

मेरो माया लग्यो आफन्तले नामक गीत बाट लोक दोहोरी क्षेत्रमा प्रवेश गरेका गोपालले आईएमी गर, नक्कली मोरि, साउदी मलेसिया, हर्ट अट्ट्याक र थरुनिको माया जस्ता विभिन्न गीतहरु बाट चर्चा कमायका गोपाल ले यो पटक भने माया मा उल्का भो गीतलाई बजार मा ल्यायका छन । करिब ३/४ दर्जन गीतहरुमा आवाज दिसकेका गोपाल ले दर्शक हरुले कस्तो गीत हरु रुचाउनु हुन्छ तेस्तै गीतहरु निकाल्न्रे गरेको बताउनुभयो ।

अहिलेका चर्चित निर्देशक बिक्रम चौहान को निर्देशन रहेको उक्त गीतमा छायांकन प्रकाश खड्काको रहेको छ । गोपाल नेपाल जि.एम को शब्द संगीत रहेको गीतमा गोपाल नेपाल जि.एम र झुमा डांगी सुमधुर आवाज रहेको उक्त गीतमा
गोपाल नेपाल जि. एम र रश्मि तामाङ को अभिनय रहेको छ ।

गीतमा मायामा उल्का भयपछी को दृश्यलाई रश्मि र गोपालले सहजै भुमिका निभायका छन र यो गीत प्रती गोपाल नेपाल जि. एम भन्छन मलाई नचाउने खुबी बिक्रम सर संग मात्र छ र भन्छन ४० हजार दियर नचायको छु रश्मि जि र गीतमा पनि आफुले राम्रो प्रस्तुती दिएको बताउनु भयको छ । गोपाल नेपाल जि. एम नामक युटुब च्यानल मार्फत सार्बजनिक भयको गीतको सम्पादन मिलन बिकले गरेका छन भने दृश्य निर्माण बि स्टार फ्लिम्सको रहेको छ ।