मोडल एलिना रायमाझीको लव लेटर पुराउने हुलाकी अखिर को रैछन् (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मोडल एलिना रायमाझीको लव लेटर पुराउने हुलाकी अखिर को रैछन् (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पहिल्लो समय नेपाल गीत संङ्गीतको बजारमा निकै आशा लाग्दा गायक विशाल रायमाझिको नयाँ लोक दोहोरी गीत हुलाकी सार्वजनिक भएको छ ।

सरिता शाही र विशाल रायमझिको संयुक्त प्रस्तुतिका रूपमा गोर्खा चौतारी म्युजिक मार्फत साेमबार सार्वजनिक भएको गीतमा विशाल रायमाझि र सरिता शाहीको सुमधुर आवाज रहेकाे छ ।

बुटवल को रमणीय ठाउँ मा छायाङ्कन भएको उक्त गीत पछिल्लो समय चलचित्र जगतमन क्रियाशील नायिका एलिना रायमाझी र गायक विशाल रायमाझी को बेजोड अभिनय हेर्न सकिन्छ ।

पछिलो समयका व्यस्त तथा कुशल निर्देशक , छायाङ्कार साथै सम्पादक विष्णु भट्टरार्इको कार्य कुशलता देख्न सकिन्छ । सर्मिला रायामाझीको लय तथा विशाल रायमाझीको शब्द रहेको उक्त गीत को भिडियो कमेडी बेसमा निकै रमाइलो बनेको छ ।