नेपाल कम्युनिस्ट पार्टिद्बारा भोलि कैलाली बन्दको घोषणा, विज्ञप्ती सहित
कैलाली । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि सांघतिक आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले आफ्ना नेता कार्यकर्तालाई पक्राउँ गरी मुद्धा चलाएको बिरोधमा नेपाल कम्युनिष्ठ पार्टीले भोली कैलाली बन्दको आह्वान गरेको छ ।
पक्राउँ परेका सबैलाई बिनासर्त तुरुन्त रिहाईको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले चैत ३ गते कैलाली बन्दको घोषणा गरेको हो ।
कैलाली ईन्चार्ज महान र सेक्रेटरी अमरद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रहरीले आफ्ना नेता कार्यकर्तालाई पक्राउँ गरी झुठा मुद्धा लगाई सार्वजनिक गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हेरौँ विज्ञप्ती:-