बिनिता गौतमको शब्दमा रहेको लोक दोहोरी गीत 'झुल्के घाम' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बिनिता गौतमको शब्दमा रहेको लोक दोहोरी गीत ‘झुल्के घाम’ सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे

केही समय यता नेपाली सागीतिक क्षेत्रमा सर्जकको रूपमा पाइला चाल्दै अाईरहेकी बिनिता गौतमको शब्दमा रहेको लोक दोहोरी गीत “झुल्के घाम ” को भिडियो सार्वजनिक भएको छ ।

पुर्णकला बि.सी. र डुक बहादुर परियारको आवाज अनि प्रशान्त पौडेलको सङ्गीतमा रहेको गीतको भिडियो पिके इन्टर्तेन्मेन्ट प्रा.लीले तयार पारेको हो ।

निर्देशक नवीन पन्तको निर्देशनमा तयार भएको भिडियोलाई केशव अधिकारीले खिचेका हुन भने मनिस कार्कीको सम्पादन रहेको छ ।भिडियो मा गणेश परियार,दिना दहाल र प्रेम पौडेल सङ्गै गीतकार बिनिता गौतमको पनि अभिनय रहेको छ ।