अर्घाखाँची बजार जीवन साथि एउटा नि भेटिन धोका दिने हजार (भिडियो सहित) - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

अर्घाखाँची बजार जीवन साथि एउटा नि भेटिन धोका दिने हजार (भिडियो सहित)



समिर प्रकाश पाण्डे

नेपाली लोक दोहोरिको क्षेत्रमा पछील्लो समय थुप्रै नयाँ नयाँ दोहोरी गीतका अडियो तथा भिडियोहरु आउने क्रम जारी छन ।

बजारमा आ आफ्ना प्रस्तुती ल्याउने क्रममा गायक निरज के.सीले अाफ्नो जिल्लाको नाम जोडेर “अर्घाखाँची बजार” बोलको लोक दोहोरी गीतको भिडियो बजारमा सार्वजनिक गरेको छ ।

निरज के.सीको स्वर रहेको उक्त गीतमा निरजलाई गायिका पुर्णकला बि.सीले साथ दिएकी छन भने लय/शब्द निरज के.सीले ले नै गरेका छन, माया प्रेम,मिलन बिछोड लाई अाधार बनाएर तयार गरिएको गितमा अर्घाखाचीका केहि रमणिय स्थललाई समावेश गरिएको छ, यस गितमा सुरेन्द्र पाण्डे र सरिका के.सीलाई अभिनयमा देख्न सकिन्छ ।

स्मृति तिमिल्सिना ‘गुरु अामा’को निर्देशनमा तयार भएको उक्त भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन भने दिपक बिष्टको उत्कृष्ट सम्पादन रहेको छ गितलाई भावना म्युजिक सलुसन प्रा.लिले बजार ब्यवस्थापन गरेको छ ।