ईन्डियन आर्मीको क्या राम्री गोरी गीत सार्वजनिक । (भिडियो सहित ) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ईन्डियन आर्मीको क्या राम्री गोरी गीत सार्वजनिक । (भिडियो सहित )



ओम प्रकाश बानियाँ

इन्डियन आर्मीमा रहेर पनि गीत सङ्गीतमा अत्यन्तै क्रियाशील सर्जक तथा मोडल नरेश बोहरा को गुरुङ फिल्ममा आफ्नो सिर्जना ठुलो सोल्टी फ़िल्मको मान्छे पनि क्या राम्री गोरी बोलको गीत सार्वजनिक गरेका छन् ।

यसो त नरेश बोहराका गीत पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गरिरहेका छन् । नेपालमा निकै चर्चा बटुल्न सफल गायक मौसम गुरुङ र बबिता गुरुङको आवाज रहेको छ ।

भिडियो ।