कि आउँछु भन... (भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

कि आउँछु भन… (भिडियो सहित)



काठमाडौं । गायक भरत सिटौला नयाँ म्युजिक भिडियो लिएर आएका छन् । गायक सिटौलाले ‘कि आउँछु भन…’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

शब्द तथा संगीत पनि गायक स्वयमकै रहेको गीतको भिडियोमा पल शाह, रक्षा श्रेष्ठ, सविन कार्की र कार्टुन्ज क्रुको अभिनय छ ।

अनिल के मानन्धरको कोरियोग्राफी रहेको भिडियो जीवन थापाले निर्देशन गरेका हुन् ।