शिलु भट्टराईको नयाँ लोक दोहोरी गीत ‘छैनौ नि भरैको’ सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

शिलु भट्टराईको नयाँ लोक दोहोरी गीत ‘छैनौ नि भरैको’ सार्वजनिक(भिडियो सहित)



लोक तथा दोहोरी गायिका शिलु भट्टराईको नयाँ लोक दोहोरी गीत ‘छैनौ नि भरैको’  सार्वजनिक गरेकी छन् ।  खेम सेञ्चुरीको लय शब्द रहेको उक्त गीत खेम र शिलुको सुमधुर स्वररहेको छ ।

पछिल्लो समय यता गीतसंगीतको बजार खासै राम्रोनएपछी कलाकारले मेला महोत्सवमा हुने स्टेज विशेष गीतहरू ल्याउने गरेका छन् । गायिका भट्टराईले पनि फास्ट स्टेज कार्यक्रममा नाच्ने र नचाउने खालको गीत ल्याएकी हुन् ।

उक्त गीत तिर्सना म्युजिक प्रालिले बजार ल्याएको गीतको म्युजिक भिडियोमा निर्देशक प्रकाश भट्ट,पूर्णिमा श्रेष्ठ,मनिषा खड्का,रबिन थापाको अभिनय रहेको छ ।

गीतको पुराभिडियो ।