खुमन भन्छन हरेक नामको पछाडी जी थपेर बोल (भिडियो सहित) - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

खुमन भन्छन हरेक नामको पछाडी जी थपेर बोल (भिडियो सहित)



कार्तिक ३०/  काठमाडौं ।

चर्चित गायक खुमन अधिकारी र गायिका पार्बती स्त्रीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘हरेक नामको पछाडि जी थपेर बोल’ बोलको गीतमा खुमनकै लय तथा शब्द रहेको छ ।

लेखनाथ पौड्यालको प्रस्तुतीमा रहेको यो गीतको भिडियोमा दमन रुपाखेती र पुजना स्त्रीको दमदार  अभिनय रहेको छ।