मोडल ,शब्द/सर्जक विष्णु मल्लले कमल संसारलाई मोडल बनाएर आफूले गरे भिडियो छायाङ्कन - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

मोडल ,शब्द/सर्जक विष्णु मल्लले कमल संसारलाई मोडल बनाएर आफूले गरे भिडियो छायाङ्कन



बाबुराम थापा मलेसिया 

साङ्गीतिक यात्रालाई शब्द सर्जक तथा मोडल विष्णु मल्ल ठकुरीले दाब्रे छातीमा मुटु सँगै राखेर। निरंतरता लिनु भएको छ। सर्जक , मोडल विष्णु मल्ल मोडल र शब्द सर्जक मात्र नभएर भिडियो छायाङ्कन को रूप रेखा कोर्दै केमरा मेन पनि भन्नू भएको छ। मल्ल मोडलले पहिले सानु साङ्गीतिक यात्रलाई अङ्गाले अहिले दर्शकहरूको मन मा बस्दै सबैको माया र उत्तम सल्लाह सुझावले भरी पूर्ण हुँदै झनै साङ्गीतिक यात्रलाई अगाडी बढाउदै जानू भएको छ।

मोडल तथा शब्द सर्जक मल्ल अहिले केमरा मेन पनि बन्दै हुनु हुन्छ। मल्लले दर्जनौं गितमा शब्द गरेको र मोडलको यात्रा पनि सँग सँगै लिएको र बताउनु भएको छ। एक पछि अर्को गर्दै । राम्रो साथीको सङ्गतले मलाई पनि लोक गीत प्रति समर्पित हुने र हरेको कुराको विकास गरेको बताउनु भएको छ। यस्तै कुशल सथिहरु को माया र प्रेरणा आँझै पाए पछि मोडल मल्लको जीवन सधैँ खुसी भन्ने र आफू लाई माया प्रेरणा दिनु भएको दर्शक हरू को जीवन प्रति पनि बग्ने आँसु रोक्दै खुसी दिने बताउनु भएको छ। छोटै समयमा साङ्गीतिक यात्रा प्रति समर्पित भएता पनि लाखौँ दर्शकहरुको माया पाएको बताउनु भएको छ।

मल्लले मोडल र शब्द , सर्जक हुँदै गर्दा गर्दै उहाँको अति मिलन सार मल्ललाई यो बाटो प्रति संगाल्ने मित्र कमल संसार भएको बताउनु भएको छ। मोडल मल्लले फेरि कमल संसार कै माया र प्रतिक्रियाले केमरा मेनको काम पनि अवलोकन गरी सक्नु भएको छ।

मोडल मल्ल ले आफ्नो भिडियो मा पराई जस्तो केमरा मेन र डाइरेक्टर कमल संसारले नै गरेकोले अहिले आफूले डाइरेक्टर र कमल संसार लाई मोडलको रूप मा अघि बड्ना सल्लाह सुझाव दिनु भएको छ । मोडल मल्लले फेरि पनि अति मिलन सार मित्र कमल संसारलाई मोडल गरेना अनुरोध गर्दै आफुने भिडियो छायाङ्कन गरेको बताउनु भएको छ।

सागर आलेको दिदी बिनोदु मगर को शब्द , कमल संसार र बिनोदु मगर कै स्वर म रहेको अति मार्मिक लोक दोहोरी गीत बिरामी मा कमल संसार लाई मोडल बनाउँदै मल्ल ले भिडियो छायाङ्कन गरेका छ्न: गीत बिरामी अति मार्मिक भएको ले भिडियो छायाङ्कन गर्दा पनो मेनत गरेर भिडियो लाई दर्शक हरू समकक्षी पुर्‍याउने र दर्शक हरू को मन जित्ना सफल रहोस् भनेर निकै मेनत का साथ भिडियो छायाङ्कन गरेको मोडल तथा शब्द सर्जक विष्णु मल्लले बताउनु भएको छ।

गीत- बिरामी
शब्द : बिनोदु मगर
लय:
स्वर: कमल संसार र बिनोदु मगरब
भिडियो डाइरेक्टर , छायाङ्कन “”” मोडल तथा सर्जक ; विष्णु मल्ल
प्रबन्धक — दुर्गा कडेल।
भिडियो निर्माण बागलुङ कालीका म्युजिक प्रा- लिई “मलेसिया