गायिका गीता देवीले फर्क साईला भनेपछि हंगामा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गायिका गीता देवीले फर्क साईला भनेपछि हंगामा (भिडियो सहित)



हिमाल पोस्ट /भदौ २१ 

फर्क साईला अबत अतिभो गाउँ छोडेर हिडेको भन कती भो.. हजूर यस्तै मार्मिक शब्द हरुले सजिएको यसपालिको दशैं गीत भर्खरै सार्बजनिक भएको छ।

गायक टेक ब. अधिकारीको फर्क साईला नामक एल्बममा रहेको उक्त गीत गीता देवी र टेक ब. अधिकारीको स्वरमा साजिएको छ भने शब्द पनि गायक अधिकारी कै रहेको छ। संगीत भने बिष्णु तामाङ्गले गरेका हुन् ।

एक्सन फिल्मस प्रा लीको प्रस्तुति रहेको उक्त गीतको भिडियो निर्देशन / छायांकन तथा सम्पादन युबराज खत्रीले गरेका छन्  भने नायक नबराज राउत / समिता तामाङ्ग / निसु थापा / रेशम प्रधान / बलराम घोरासैनि / शंकर थापा / नर ब. मगर र बाल कलाकरमा युना खत्री र यूनेश खत्रीको जोड़दार अभिनय रहेको छ।

https://youtu.be/sF28w30Au4w