"अरू बेला मिनिस्कर्ट तिजमा रातो सारी" तिज गीत बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

“अरू बेला मिनिस्कर्ट तिजमा रातो सारी” तिज गीत बजारमा ( भिडियो सहित)



 

नेपाली नारी हरुको महान् चाड हरितालिका तीजको अवसरमा थुप्रै गीत सङ्गीत हरू बजारमा आउने गर्छन् यो साल पनि धेरै गीत हरू आय असार देखि बजारमा आउने क्रम सँग सँगै अहिले सम्म आउँदै छन् ।
यसै क्रममा हालै मात्र “अरू बेला मिनिस्कर्ट तिजमा रातो सारी” बोलको तीज गीत सार्वजनिक भएको छ अर्जुन पोखरेल को सङ्गीत रहेको यस गीतमा सुरज गैह्रे विवश को शब्द रहेको छ भने माया के.सी र युनिक के. सी को स्वर रहेको छ !
A one musician मा रेकडिङ भयको यो गीतलाई निर्देशन गरेका छन् रात्न जोशी ले भने छाँयाकन गरेका छन् दीपक बोम्जोम ले ।
गीत लाई बिन्ध्यबासिनी म्युजिक प्रा. ली.ले बजार व्यवस्थापन गरेको छ !