गायिका टिका पुनको तीज कोशेली “बरिलै ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गायिका टिका पुनको तीज कोशेली “बरिलै ”बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /साउन १६ 

यसपालि तीजैमा’ र ‘छेक्दैन छोट्टो जामाले’को अपार सफलता पछि गायक अनजान गौतमले ‘बरिलै’ नामक तीज गीत लिएर दर्शक समक्ष आएकाछन।

टीका पुन र अनजान गौतमको स्वर रहेको उक्त गीतमा लय /शब्द गायक गौतम कै रहेको छ भने भिडियोको निर्देशन अशोक सुनारले गरेका हुन। युवराज खत्रीले सम्पादन गरेका भिडियो तिलक राजले खीचेका हुन।एक्सन फिल्मस प्रा. ली.को प्रस्तुति रहेको भिडियो एक्सन फिल्मसले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ।