गायक भागिरथ चलाउनेले गायिका सुनिता अधिकारीलाई देखे पछि अलमल परे आखिर किन ?(भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गायक भागिरथ चलाउनेले गायिका सुनिता अधिकारीलाई देखे पछि अलमल परे आखिर किन ?(भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो नेपाली लोक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका सर्जक तथा गायक भागीरथ चलाउनेको हरितालीका तीज विशेष गीत झलमल झलमल सार्वजनिक भएको छ ।

थोरै गीतहरू गाएर पनि लोकप्रिय बनेका सर्जक तथा गायक भागीरथ चलाउनेको लय तथा शब्द सिर्जना रहेको उनको पछिल्लो गीतमा आवाजमा भागीरथलाई सुनिता अधिकारीले साथ दिएकी छन् ।

तिर्सना म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा निर्देशन प्रकाश भट्टको रहेको छ भने राम्जी खाडं र अञ्जली अधिकारीको दमदार नित्य तथा अभिनय देख्न सकिन्छ यस्तै करन चैसिरको छायाङ्कन विष्णु शर्माको सम्पादनमा भिडियो तयार भएको छ।