गायिका सम्झना भण्डारी र युवा गायक टंक तिमिल्सिनाको स्वरमा तीज गीत “चट्ट परि” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गायिका सम्झना भण्डारी र युवा गायक टंक तिमिल्सिनाको स्वरमा तीज गीत “चट्ट परि” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा धेरै गीतहरू बजारमा आइरहेका छन् । सोही क्रममा मिठो स्वर कि धनी गायिका सम्झना भण्डारी र पछिल्लो पुस्ताका प्रतिभासाली युवा गायक टंक तिमिल्सिनाको स्वर रहेको तीज गीत “चट्ट परि” यूटुबमा सार्वजनिक भयको छ। यस् गीत को शब्द लय भने टंक तिमिल्सिनाले नै गरेका हुन।

नारीहरुलाईनै लक्षित गरी बजारमा आएको यस गीतको निर्देशन मोडल तथा निर्देशक विक्रम चौहानले गरेका छन् भने अभिनय पनि विक्रम थापा र रिना थापा मगरको रहेको छ । गीतको म्युजिक भिडियो छायाङ्कन बाँसु बराल र सम्पादन मिलन बि.क ले गरेका छन् । गीत को बजार व्यवस्थापन टंक तिमिल्सिनाकै युटुब च्यानलबाट गरिएको छ ।