चर्चित गायक पशुपति शर्माले गायिका भुमिका गिरीलाई पराई ठाने पछि चित्त दुखाई (भिडियो सहित) - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

चर्चित गायक पशुपति शर्माले गायिका भुमिका गिरीलाई पराई ठाने पछि चित्त दुखाई (भिडियो सहित)



समिर प्रकाश पाण्डे 

तीज नजिकदै गर्दा तीज गीतका   भाकाहरु बजारमा आउने क्रम जारि नै छ ।अत्यान्तै लोकप्रिय गायक पशुपति शर्माको चर्चा संगै उनका विभिन्न भाकाहरु बजारमा आएका छन् । उनै शर्माको पछिल्लो समय तिज गीत ‘दियौ चुरोट’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

स्वरमा  भूमिका गिरीले साथ दिएकी छन् भने  गीतको शब्द/सङ्गीत शर्मा स्वयमको हो।

मौसम हिमालको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा  निकेश शर्मा र गायिका भूमिका गिरीको अभिनय देख्न सकिन्छ ।

प्रविन भट्टको सम्पादनमा तयार पारिएको उक्त भिडियोको छायाङ्कन दुर्गा पौडेलले गरेका हुन् ।उक्त भिडियोलाई म्युजिक नेपालले बजार         व्यवस्थापन   गरेको छ।