एमालेको कारबाहीमा परे सचिव टोपबहादुर रायमाझी - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

एमालेको कारबाहीमा परे सचिव टोपबहादुर रायमाझी



काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेको छ ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।