नेपाललाई लगातार झट्का, अर्को विकेट पनि पतन - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

नेपाललाई लगातार झट्का, अर्को विकेट पनि पतन



काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध दोस्रो विकेट पनि गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारि गर्दै ४३ रनको आक्रामक इनिङ खेलेर आउट भए ।

त्यसपछि आएका भीम सार्की छिट्टै आउट भए । उनले चार बलमा एक रङ बनेर आउट भएका छन् ।