तनहुँ १ मा गोविन्द भट्टराईले घटाए मतान्तर - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

तनहुँ १ मा गोविन्द भट्टराईले घटाए मतान्तर



काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा १७ हजार ७६ मतगणना गरिएको छ ।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्ले नौ हजार ४८२ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले चार हजार ४३० मत पाएका छन् । डा. वाग्ले र भट्टराईबीच यसअघिको भन्दा अहिले मतान्तर घटेको छ ।

यहाँ नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनाल सुरुआतदेखि नै तेस्रो स्थानमा छन् । उनले दुई हजार ५६० मत पाएका छन् ।