अमेरि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

अमेरि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ



अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।

अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ। उनीविरुद्ध ३४ वटा मुद्दा लागेका छन्।

ट्रम्पले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन्।