कार चलाउँदा चलाउँदै बेहोस भए घनश्याम भुसाल - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

कार चलाउँदा चलाउँदै बेहोस भए घनश्याम भुसाल



नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल एकाएक बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

उनी कार चलाउँदा चलाउँदै बेहोस भएको बताइएको छ । आलोकनगरस्थित पार्टी कार्यालय जाने क्रममा नेता भुसाल बेहोस भएका थिए ।

कार चलाएर नयाँबानेश्वर पुगेपछि बेहोस भएका भुसाललाई सिभिल अस्पताल भर्ना गरिएको हो।

कारमा बेहोस हुन पुगेका उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको बताइएको छ । भुसालको स्वास्थ्य अहिले सामान्य रहेको छ।