म्युजिक ल्याब प्रा.लिको प्रस्तुतिमा “मनै हरर ”बोलको लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

म्युजिक ल्याब प्रा.लिको प्रस्तुतिमा “मनै हरर ”बोलको लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय एक पछि अर्को गर्दै उत्कृष्ट गीतहरू बजारमा सार्वजनिक गर्दै आएको म्युजिक कम्पनी म्युजिक ल्याब प्रा. लिले केही दिन अगाडि मात्र माया प्रेमलाई आधार बनाएर निर्माण गरिएको लोक दोहोरी गीत “ मनै हररर.भिडियो सहित सार्वजनिक गरेको छ ।

सार्वजनिक गीतमा लोक दोहोरी क्षेत्रकि चर्चित गायिका मुना थापा मगर र बेलुराम धितालको स्वरमा बिरिन्द्र ढकालको शब्द उनै गायक बेलुरामको लय रहेको छ भने परेली फिल्मस प्रा. लिई.को ब्यापरमा निर्माण भएको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् ।

भिडियोमा बेलुराम धिताल र करिस्मा ढकाल को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।