काठमाडौं १० बाट एमालेले बादललाई दियो टिकट - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

काठमाडौं १० बाट एमालेले बादललाई दियो टिकट



काठमाडौं । नेकपा एमालेले काठमाडौं १० मा उपाध्यक्ष रामबहादुर थापा बादललाई उमेदवार बनाएको छ ।

उनले केहीबेरपछि उमेदवारी दर्ता गर्ने एमाले स्रोतले जानकारी दियो ।