कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्गायो- प्रदीप पौडेलले पनि पाए टिकट - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्गायो- प्रदीप पौडेलले पनि पाए टिकट



काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि काठमाडौंका उम्मेदवार तय गरेको छ।

जसमा महामन्त्री गगन थापादेखि केन्द्रीय सदस्य प्रदीप पौडेलसम्म समेटिएका छन्।

प्राप्त सूची अनुसार काठमाडौं–१ मा प्रकाशमान सिंह, काठमाडौं–३ मा सन्तोष चालिसे, काठमाडौं–४ मा गगन थापाले टिकट पाएका छन्।

काठमाडौं–५ मा प्रदीप पौडेल, काठमाडौं–६ मा भीमसेनदास प्रधान र काठमाडौं–१० मा राजेन्द्र केसीले टिकट पाएका छन्।