मिस पुर्वान्चल २०१६ की कृतिका गिरीको मिस नेपाल यात्रा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

मिस पुर्वान्चल २०१६ की कृतिका गिरीको मिस नेपाल यात्रा



काठमाडौं, जेठ ३

मिस पुर्वान्चल २०१६ कि बिजेता कृतिका गिरी मिस नेपाल २०१७ को अन्तिम १९ प्रतिस्पर्धीको रुपमा अहिले प्रशिक्षणमा व्यस्त छिन् ।
मिस नेपालमा डाइरेक्ट इन्ट्री पाएर गएकी बिर्तामोड झापाकी २० बर्षीय कृतिका छ हफ्ता लामो प्रशिक्षण पश्चात आगामी जेष्ठ १९ गते शुक्रबार काठमाडौंमा सम्पन्न हुने मिस नेपाल को फिनालेमा आफुलाई अब्बल साबित गर्न कडा मिहिनेत गरिरहेकी छिन्  । अहिले सम्मको ट्रेनिंगले आफ्नो कन्फिीडेन्स लेबलमा उल्लेखनिय बृदी भएको बताउदै उनि मिस नेपाल को ताज जित्न सक्दो मिहिनेत गरिरहेको बताउंछिन् ।

काठमाडौंको ग्लोबल कलेजमा पत्रकारितामा ब्याचलर लेबलको अध्ययन गरिरहेकी कृतिकालाई मिस नेपाल को मिस पपुलर च्वाइसमा जिताउन तथा फाइनल राउण्डमा डाइरेक्ट पुर्याउन मोबाइल प्रयोगकर्ताहरुले

MN(space)19  टाइप गरी ३३००१ मा एसएमएस गर्नुपर्ने हुन्छ ।