सुरज विवशलाई काली मन पर्नुको कारण हेरौ (भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

सुरज विवशलाई काली मन पर्नुको कारण हेरौ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

अमूल्य म्युजिक प्रा लिईको प्रस्तुतिमा गीतकार सुरज विवश गैह्रे को गीत काली मन पर्‍यो डिजिटल बजारमा आएको छ । चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीतमा सुरज विवश गैह्रेको शब्दलाई युनिक के सीले गाएका छन् ।

विजय बम मल्लको निर्देशनमा तयार भएको भिडियोलाई कुबेत को रमणिय स्थान हरुमा प्रेम जिमीले खिचेर श्री नटराज फिल्मस्मा मनिष कार्कीले सम्पादन गरेका हुन् ।भिडियोमा विजय बम ,नुमा राई र राजु खड्काको रमाइलो अभिनय रहेको छ ।