सन्तोष बानियाँको शब्दमा कोदोको झोल बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

सन्तोष बानियाँको शब्दमा कोदोको झोल बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

बाहुनको छोरो भन्थ्यो पिउने बानी छैन,
यही भट्टिको जाड नखाइ उसको मन मान्दैन
रातको जात्रा सब भद्रगोल थियो सबको हातमा कोदोको झोल थियो,,
मेरो त नपिउने बानी साथिभाइले कर गरे खाउ भनी।

सर्जक सन्तोष बानियाको अर्को सन्देसमुलक गीत बजारमा आएको छ।धनराज चुनारा जनक एल जी र अमृता लामिछाने को आवाजमा रहेको गीत अहिले चर्चामा छ।

सोझो मान्छे कसरी साथी भाइको सङ्गतले कुलतमा लाग्छ र कसरी सुध्रिन्छ भन्ने सन्देश यश गीतमा पाइन्छ।कपिल लामाले निर्देशन गरेको गीतमा नायिका सोनिया केसी को दमदार नृत्य हेर्न सकिनेछ।