सरगमश्री एल्बममा रहेको सोझो मान्छे बोलको गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

सरगमश्री एल्बममा रहेको सोझो मान्छे बोलको गीत बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गायीका  झुमा निरौलाको गीति एल्बम “सरगमश्री” मा रहेको सोझी मान्छे बोलको गित को म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण अविरल को शब्द, रहेको गितमा स्वर झुमा निरौला तथा संगित भूगोल दाहाल को रहेको छ।

लोक आधुनिक फ्युजन मा तयार पारिएको गितमा नायिका रिस्ता बस्नेत र मोडल सलिन भट्टराईको अभिनय रहेको छ। भिडियोलाई किसन अर्यालले निर्देशन गरेका हुन ।ललितपुरको गोदावरीमा सुटिङ गरिएको गित को भिडियो निकै नै आकर्षक बनेको छ।भिडियो गायिका झुमा निरौलाको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।