पासाङ तामाङको यादमा मलेसियामा यस्तो अवस्थामा फेला परिन नायिका सुष्मा कार्की(भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पासाङ तामाङको यादमा मलेसियामा यस्तो अवस्थामा फेला परिन नायिका सुष्मा कार्की(भिडियो सहित)



समीर प्रकाश पाण्डे/फागुन २५ 

नायिका सुष्मा कार्की मलेसियाको पार्कमा प्रेम पिडामा छट्टपटिएको अवस्था देखा परिन उनलाई मोडल पासाङ तामाङले घोका दिएको भने हाईहुई थियो तर यो रियल लाईभमा नभई “तिम्रो यादमा ”बोलको गीतको म्युजिक भिडियोको कथा हो । जुन भिडियो केही दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

युवा अवस्थामा हुन प्रेम कथामा आधारित “तिम्राे यादमा” गीतमा गीतकार तथा माेडेल पासाङ तामाङकाे शब्द, मनिपाल राईकाे सङ्गीत र अन्जु पन्तकाे समधुर स्वरमा सजिएकाे छ ।

मलेसियाकाे रमणिय पार्कहरुमा छायांकन गरिएकाे गीतको भिडियोलाई सुन्दर लावाती ले निर्देशन गरेका छन् भने जीवन सेन्चुरीले खिचेका हुन । भिडियोमा चर्चित नायिका सुष्मा कार्की र पासाङ तामाङ मुख्य रोलमा देखिएका छन् यस्तै गीता राई र बिनिता तामाङलाई पनि अभिनयमा देख्न सकिन्छ ।