२०७५ भदौ ४, सोमवार

बढ्यो सुनको भाउ (भीडीयो सहित)

July 21, 2016
190 Views
Spread the love

नेपाली महिलाहरु को महान पर्व हरितालिका तिज नजिकदै  गर्दा बजारमा थुप्रै गित आउन थाली सकेका छन् | सोहि क्रममा एस के म्युजिक प्रा लीले पनि आज बाट आफ्नो अर्को तिज गित “बढ्यो सुनको भाउ ” बजारमा ल्याएको छ ।बुटवलका हास्य कलाकार उज्ज्वल गीरी”दानबीर” को लय शब्दमा मीलन बीसी र उज्ज्वल गीरी”दानबीर” को तीज कोसेली स्व्ररुप गीत बजार मा ल्यायको हो।

उक्त गित सन्देश मुलुक रहेको भन्दै  बिकृती बिसङतीको बारेमा शब्द कोरेको गीरी हिमालपोस्टलाई बताउछन । आहीले का सबै महीलाहरु तीजमा रीण खोजेरै  भयपनी गहना लगाउने र तडक भडक देकाउने परम्परा लाई गीतमा उतारीयको छ।

गीतमा सिलु भट्टराई र मीलन बीसी को स्वर रहेको छ। गित को छायाङकन,सम्पादक तथा निर्देशन बिष्णु भट्टराई को रहेको उक्त भिडियोमा उज्जल गीरी “दानबिर” पुर्णीमा लामा,यम पुन र बिशाल थापा ले अभीनय गरेका छन।

Facebook Comments

You may be interested

पत्रकार महासंघ भारत शाखाको विधान तयार
समाचार
0 shares9 views
समाचार
0 shares9 views

पत्रकार महासंघ भारत शाखाको विधान तयार

himal post - २०७५, ४ भाद्र १०:११

नयाँ दिल्ली। भारतमा रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भारतले आइतबार आफ्नो विधानलाई अन्तिम प्रारुप दिएको छ ।…

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !
समाचार
0 shares9 views
समाचार
0 shares9 views

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !

himal post - २०७५, ४ भाद्र १०:०३

काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य…

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा
अन्तराष्ट्रिय
0 shares10 views
अन्तराष्ट्रिय
0 shares10 views

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा

himal post - २०७५, ४ भाद्र ०८:३१

काबुल– अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका छन्। युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति असरफ घानीले विद्रोही शान्तिका लागि तयार भएमा कुनै…

Leave a Comment