२०७५ भदौ ४, सोमवार

नविन पौडेल र देवी हमालले ‘नयाँ पाटी खोल्ने‘(भिडीयो सहित )

July 21, 2016
158 Views
Spread the love

 प्राय क्षेत्रमा प्रवेश गर्न योग्यता चाहिन्छ तर पाटी प्रवेशलाई कुनै योग्यता नचाहिने यर्थाथलाई व्यग्य गर्दै नविन पौडेल र देवी हमालले ‘नयाँ पाटी खोल्छु’ भन्दै बजारमा निस्किएका छन् ।

 

सेवाको भावनाले भन्दा कमाउने विशेषता राजनितिक दलका नेताहरुमा देखिएपछि तिखो व्यग्य गर्दै नविन र देवीले गीतवाट नयाँ पाटी खोल्ने बताएका हुन् ।

देवी हमाल र दिग्गज धौरालीको शब्द, नविन पौडेलको लयमा तयार भएको तिज लक्षित गीत शिवदर्शन म्यूजिक मार्फत सार्वजनिक भएको हो ।

विजय थापा निर्देशित गीतको भिडियोमा विजयको साथमा रिचा थाप, कमल गाउँले लगायतका कलाकारले अभिनय गरेका छन् ।

Facebook Comments

You may be interested

पत्रकार महासंघ भारत शाखाको विधान तयार
समाचार
0 shares9 views
समाचार
0 shares9 views

पत्रकार महासंघ भारत शाखाको विधान तयार

himal post - २०७५, ४ भाद्र १०:११

नयाँ दिल्ली। भारतमा रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भारतले आइतबार आफ्नो विधानलाई अन्तिम प्रारुप दिएको छ ।…

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !
समाचार
0 shares9 views
समाचार
0 shares9 views

कालिमाटीका ब्यापारीले सरकारी अनुगमन टोलीलाई थुने !

himal post - २०७५, ४ भाद्र १०:०३

काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य…

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा
अन्तराष्ट्रिय
0 shares10 views
अन्तराष्ट्रिय
0 shares10 views

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा

himal post - २०७५, ४ भाद्र ०८:३१

काबुल– अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका छन्। युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति असरफ घानीले विद्रोही शान्तिका लागि तयार भएमा कुनै…

Leave a Comment