कक्षा ११ को परिक्षाफल प्रकाशित (हेर्ने तरिका सहित) - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

कक्षा ११ को परिक्षाफल प्रकाशित (हेर्ने तरिका सहित)



काठमाडौं- कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज बिहान कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको हो ।गत वैशाख र जेठ महिनामा सञ्चालन गरिएको परीक्षाको नतिजा मंगलबार प्रकाशिन गरिएको बोर्डले जनाएको छ ।गत वैशाख र जेठ महिनामा सञ्चालित परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षामा सहभागी परीक्षार्थीले आफ्नो नतिजा थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिमकमको वेवसाइटलगायतमा लगइन गरी हेर्न सक्नुहुनेछ ।