यसरी बनाइन नायिका प्रियंका कार्कीले ह्यांग ? (भिडियो हेर्नुहोस) - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

यसरी बनाइन नायिका प्रियंका कार्कीले ह्यांग ? (भिडियो हेर्नुहोस)



नायिका प्रियंका कार्कीको अभिनय रहेको गीत ‘ह्यांग बनायौं‘ सार्वजनिक भएको छ ।

कर्ण राज गिरीको स्वर रहेको उक्त म्युजिक भिडियोमा नारायण बस्नेत (जलन)को शब्द र बिकाश चौधरी संगीत रहेको छ र भिडियोमा प्रियंकालाई गायक कर्ण राज गिरीले ह्याङ्ग बनाएका छन् ।

अर्जुन अधिकारीले निर्देशन गरेको हरि हुमागाईंको छायांकन र निशान घिमिरेको सम्पादन रहेको म्युजिक भिडियोको एरेन्जर भने महरजा थापाको रहेको छ ।

के एण्ड के प्रोडक्सनको प्रस्तुति रहेको यस म्युजिक भिडियोमा नायिका प्रियंका कार्कीसंगै गम्भीर विष्टले पनि अभिनय गरेका छन् ।