बाटो ढुकेरै भए नि माया जालमा पार्ने निधो गरिन नायिका सीता लामाले (भिडियो सहित) - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बाटो ढुकेरै भए नि माया जालमा पार्ने निधो गरिन नायिका सीता लामाले (भिडियो सहित)



पछिलो समय हामी नेपाली ,भूकम्प जस्ता गीत बाट चर्चा बटुल्दै आएका गायक तथा सङ्गीतकार टेक बहादुर अधिकारी ले अहिले भने बेग्लै किसिमको गीत लिएर दर्शक समक्ष आयका छन्।

“हेर्छु लुकिलुकी” एक युवा -युवती ले लुकिलुकी हेर्दाको अनुभव यस गीतमा उतारिएको छ।

एक्सन फिल्मस प्रा.लिको प्रस्तुति रहेको उक्त गीतको भिडियो पनि सार्वजनिक भएको छ। टेक ब. अधिकारी र टिका पुनको आवाज रहेको छ भने लय शब्द गायक अधिकारी कै रहेको छ। सुरेश गुरुङ्ग को निर्देशन रहेको भिडियोमा निर्देशक आफै र तामाङ्ग चलचित्रकी चर्चित नायिका सीता लामा को अभिनय रहेको छ।

उक्त भिडियोको छायांकन तथा सम्पादन भने युबराज खत्रीले गरेका हुन।