दर खान ज्वाईं नै ससुराली जाने(भिडीयो सहित) - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

दर खान ज्वाईं नै ससुराली जाने(भिडीयो सहित)



गायक युवराज खनाल र निरु गुरुङ्गको नयाँ तिज गीत ‘यसपाली तिजमा ससुराली जाम’ बोलको भिडियो सार्वजनिक भएको छ। रेड याप्पल मिडियाको प्रस्तुति रहेको गीतमा नायिका मंजिता केसी र युवराज खनालको अभिनय रहेको छ।

इन्द्र जिसीको शब्द/संगीत रहेको उक्त भिडियोको छायांकन गोकुल अधिकारी र सम्पादन बिष्णु शर्मा गरेका छन । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन ।