‘छाई छाई कडिया’ बजाउदै आईन अनुराधा (भिडियो सहित) - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

‘छाई छाई कडिया’ बजाउदै आईन अनुराधा (भिडियो सहित)



पछिल्लो समयमा स्रोता र दर्शकको रोजाइमा नयाँ र आधुनिकता भन्दा पनि पुराना र मौलिक भाकालाई संरक्षण गर्दै समय अनुसार केहि परिमार्जन गरि नयाँ स्वरमा रहेका गित नै रोजाईमा परिरहेको बेला केहि समय अगाडि मात्र रेड एप्पल मिडियाको प्रस्तुतिमा संचारकर्मी अनुराधा घर्ति र मनिश्रा मगरको पुरानो तीजको भाका ‘छाई छाई कडिया’ लाई आफ्नो युट्युब मार्फत सार्बजनिक गरेको छ।

अनुराधा घर्ति, विश्वास नेपाल र बिष्णु प्रसाद गौतमको स्वरमा रहेको उक्त गीतको लय तथा शब्द संकलन अनुराधा घर्तीको रहेको छ ।भिडियोलाइ माधब पौडेलले छायांकन गरेका छन् भने लोकेन्द्र साहले निर्देशन गरेको भिडियोमा हरिमाया, बिशाल र एलिनको उत्कृस्ट अभिनय देख्न सकिन्छ ।