शृजनाको शिरमा सिन्दूरले सफता पाउदै (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

शृजनाको शिरमा सिन्दूरले सफता पाउदै (भिडियो सहित)



गायिका सृजना खत्री (हाउडेमाया) ले हाउडे मायाको सफलता पछि, शिरमा सिन्दूर बोलको गीत सार्बजनिक गरेकी छिन। खत्रीको शब्द तथा संगीत रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

रक्षा श्रेष्ठ, नबिन लम्साल र बिदुर प्रसाईले अभिनय गरेको भिडियोलाई एक्सन फिल्मस प्रालिले बजारमा ल्याएको छ । युबराज वाइबाले निर्देशन गरेको भिडियोको छांयाकन उत्सव दाहालको रहेको छ ।