पन्चे बाजा गित "लगनैको महिना" सार्बजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पन्चे बाजा गित "लगनैको महिना" सार्बजनिक ( भिडियो सहित)



समिर प्रकाश पाण्डे/  हिमाल पोष्ट  

मङ्सिर महिनामा धेरै अभिवाहित हरुको लगन जुर्ने महिना हो, यसै बिच बिहे गर्न उमेर पुगेका सम्पुर्ण युवा युवती हरुलाई लछित गर्दै भावना सलिसनले सर्मिला घायल र रामु पाण्डेको “लगनैको महिना” पन्चे बाजाको गित बजारमा ल्याएको छ !

लगनैको महिना बोलको गितको शब्द रामु पाण्डेको रहेको छ भने संगीत पितम्बर पाण्डेले गरेका छन, स्वरमा चर्चित गायक खुमन अधिकारि र देवि घर्तीको रहेको छ ।

गितको भिडियो निर्देशन गरेका छन कोपिल लामाले भने छायांकन राजेश घिमिरे अभिनय बिमल अधिकारी र जिया घले र सुजन शाहिको सम्पादनमा भडियो बजारमा अाएको छ गितको बजार व्यवस्थापन भावाना सलिसनले गरेको छ ।

https://youtu.be/tp5P-CjlNm4