गायक तिलक वलीले गायिका भूमिका गिरीलाई पाईन्ट नसुहाउने भन्दै साडि लगाउन सुझाव (भिडियो सहित) - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

गायक तिलक वलीले गायिका भूमिका गिरीलाई पाईन्ट नसुहाउने भन्दै साडि लगाउन सुझाव (भिडियो सहित)



समीर प्रकाश पाण्डे

महिला हरुको महन पर्व हरितलिका तिजको अवसर पारेर लोक तथा दोहोरी गायिका भूमिका गिरी र तिलक बलिको तिजको भाका हाल‌ै मात्र बजारमा सर्वजनिक भएको छ ।

सिस्नुले हान्दिन्छु बोलको तिजको भाकामा गायिका गिरिलाई तिलक बलिले साथ दिएका छन्। अहिलेको मेला महोत्सवमा सर्वाधिक व्यस्त रहने गायिका गिरी र बलिको सहकार्यलाई सबैले रुचाउने आसा गरिएको छ। तिलक बलिको लय तथा शब्दमा सजिएको उक्त भाकामा भूमिका गिरि,निक्स शर्मा,रमेश जङ्ग थापा र मालती घलेको अभिनय देख्न सकिन्छ।

मौसम हिमालीले निर्देशन गरेको उक्त गीतको भिडियोलाई गायिका भूमिका गिरिको युटुब च्यानल भूमिका गिरि बाट सार्वजनिक गरिएको छ ।