जब कार भित्र सेक्स गरिरहेकाले भने 'हामि पत्रकार हौ लौ कार्ड हेर्नु' .......... - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

जब कार भित्र सेक्स गरिरहेकाले भने 'हामि पत्रकार हौ लौ कार्ड हेर्नु' ……….



काठमाडौँ  ।चन्द्रगिरी केवुलकारको बेसमेण्ट थानकोट नजिकै एक जोडी कारभित्रै आपत्तीजनक अवस्थामा पक्राउ परेका छन । कालो कारभित्र आपत्तीजनक क्रियाकलाप गरिरहेको देखेपछि त्यहाँका स्थानिय व्यापारीहरुले उनिहरुलाई नियन्त्रणमा लिएका थिए । सिमसिम पानी परिरहेको अवस्थामा अर्धनग्न अवस्थामा भेटिएका ति जोडीलाई स्थानियले हपारेका थिए । केहीले सार्वजानिक स्थलमै अश्लिल क्रियाकलाप गरेको भन्दै दुबैलाई थप्पड समेत लगाएका थिए । नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन खोज्दा दुवैजनाले हामी पत्रकार हौं भन्दै कार्ड देखाएपर्छि माफी दिएर छाडेको स्थानिय व्यापारी सन्तोष चौलागाईले बताए ।

समातिएका व्यक्ति चितवनमा व्यापार गर्ने पुरुष र  महिला पत्रकार भएको खुलेको छ । यसबिषयमा बुझ्न थानकोट प्रहरीलाई फोन गर्दा आफुहरुले केही मानिसहरुको भिडभाडमा जम्मा भएको देखेपछि सो ठांउमा पुग्दा उक्त नम्बरको कार त्यहाबाट हिडिसकेको र स्थानियले पनि उजुरी गर्न नचाहेकाले आफुहरुले यसबारे खासै नबोल्ने प्रहरी साहायक निरिक्षक दिनेश कुमार सुनारले बताए ।

पछिल्लो दिन थानकोट चन्द्रागिरी केवलकार संचालन भएपछि बिशेषगरी यस्ता जोडहरु केवलकार चढ्न जाने र फर्कदै यस्ताखाले अश्लिल क्रियाकलापहरु देखाउने भएकाले प्रहरीले सो क्षेत्रमा निगरानी बढाउन थालेको छ । टिभि अन्नपुर्णबाट