५ नेपाली युवक दिल्लीमा बेपत्ता ! - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

५ नेपाली युवक दिल्लीमा बेपत्ता !



हिमाल पोस्ट ,नयाँ दिल्ली साउन २४ 

उमेर १६ वर्ष ,लंबाई ५ फिट लगभग नेपाल घर गरुवा गॉऊपालिका वार्ड नम्बर ३  छोकीपुर , बर्दियाका   हेमन्त  धामी   घरमा खबर नगरी  भारतको  राजधानी दिल्लीमा छन् भन्ने शङ्का छ पारिवारिक संका रहेको र  घरबाट आएको ५ दिन भएको भैसकेको छ । साथमा सोही उमेरका ४ युवा पनि छन् ।  ५ जनाले नै  एकै स्कुल अध्ययन गर्ने   र  कसैले ललाई फकाई गरी दिल्ली घुम्न जाउ  भनी लिएर आएको पनि  शङ्का गरिएको छ ।

छोराको वियोगले हेमन्त धामीकी आमा नेपालमा एकदम बिरामी छिन  ,सबैको घर परिवारमा तनाव  छ   । हेमन्तको बुवा मध्यप्रदेशको धार जिल्लामा छन्  ।  ५ जना युवाहरूलाई खोजतलाश गरी दिनुहुन भारतमा रहनु हुने सबै सङ्ग संस्था बुद्धिजीवी लगायत सबैलाई विशेष निवेदन परिवारले गरेका छन्   । यदि कतै यी पाच जना भेटीए यहाँ सम्पर्क गर्नु होला

नेपाली दूतावास  बारह्खाम्बा रोड नई दिल्ली,भारत

अखिल भारत नेपाली एकता मञ्च
केंद्रीय कार्यलय नई दिल्ली

अखिल भारत नेपाली एकता मञ्च भोपाल मध्यप्रदेश
लाल सिंह परियार 09752777549

बुवा – लोक बहादुर धामी
मोबाइल नम्बर 07415264510
07898584620