युवा निर्देशक सरोज अधिकारीको तिज गित युट्युवमा(भिडियो सहित) - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

युवा निर्देशक सरोज अधिकारीको तिज गित युट्युवमा(भिडियो सहित)



काठमाडौं । पछिल्लो पटक रोमान्टिक गित निर्देशन गरेका झापा कन्काई नगरपालिका निवाशी सरोज अधिकारी ले यो पटक दर्शक समक्क्षय फरक कोसेली लिएर आएका छन। २०७५ सालको तिजलाई लक्छित गर्दै यो पटक अधिकारीले नविन विरही शेष्ठ र सुनिता नगरकोटी को स्वर मा रहेको तिज गित सार्वजनिक गरेका छन ।

उक्त गितमा पछिल्लो समय व्यस्त बन्दै गएकी नायिका सरीता अधिकारी र सौरव तामाङ को अभिनय देख्न सकिनेछ।रोशन थापा को छायाङ्कन र सम्पादन रहेको उक्त गित केहि समय अघि मात्र युट्युवभा सार्वजनिक भएको हो। झापाको पर्यटकिय क्षेत्र जामुनखाडि साम्सार लाई गित मा कैद गर्न खोजिएको छ ।
भिडियो हेर्नुहोस :