ताप्लेजुङमा योगेश भट्टराईलाई झट्का - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

ताप्लेजुङमा योगेश भट्टराईलाई झट्का



काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराईलाई झट्का लागेको छ । उनलाई माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले पछि पारेका छन्।

सुरुवातदेखि नै पछि पारेका बुढाथोकीले ६३३ मतको अग्रता लिएका छन् ।

पाँच हजार ५३३ मत गणना हुँदा बुढाथोकीले दुई हजार ८२९ मत ल्याएका छन् । एमालेका योगेशकुमार भट्टराईले दुईहजार १९६ मत ल्याएका छन् ।