१३ हजार मतान्तरले एमालेका सचिव योगेश भट्टराई विजयी - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

१३ हजार मतान्तरले एमालेका सचिव योगेश भट्टराई विजयी



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई १३ हजार मतान्तरले चुनाव जितेका छन् ।

भट्टराईले २९४७९ मत प्राप्त गरेका छन् । भट्टराईले प्रतिस्पर्धी कांग्रेसका केशव दाहाललाई १३ हजार मतले हराउदै चुनाव जितेका हुन् ।

भट्टराई २०६४ र २०७० सालको निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका थिए । उनले यो पटक आफ्नो मतदाता नामावली ताप्लेजुङ सारेका थिए ।