मोडल जुना मगरले जवानिमा यस्तै यस्तै हुन्छ भनेपछी । - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मोडल जुना मगरले जवानिमा यस्तै यस्तै हुन्छ भनेपछी ।



बजारमा दिनहुँ विभिन्न किसिमका गितहरु उत्पादन भैरहने क्रम जारी छ र कस्को गितले के कति राम्रो भिउज र प्रतिकृया पायो भन्ने कलाकारहरु माथी निर्भर छ कतै प्रतिस्पर्धा त कतै मनोरन्जनका लागि निर्माण गरिएका म्युजिक भिडियोहरु सर्बत्र युट्युबमा हेर्न पाइएकोछ ।

रिना बमको शब्दमा भर्खरै मात्र रिलिज गरिएको उदाउँदो नव कलाकार चंचले मोडल नवलपरासी कि जुना मगर को दमदार अभिनय रहेको “पहिलो पहिलो भेटमा” बोलको गित म्युजिक भिडियो ले गाँउशहर तताउदै छ जीवन परियार र शृष्टि चन्दको आवाजमा रहेको उक्त गितमा जुना मगरलाइ सुवास नेपालीले साथ दिएका छन भिडियोलाइ सुवास नेपालीले निर्देशन गरेका छन भने जनक अधिकारी को छाँयांकन रहेको यस भिडिमा अमृत लामाले नृत्य निर्देशन गरेका छन ।

बाबु रोका मगर

https://www.youtube.com/watch?v=cZ2Q9m3oxv0&feature=share