महिलालाई असाध्यै मनपर्ने सेक्सका पाँच आसन - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

महिलालाई असाध्यै मनपर्ने सेक्सका पाँच आसन



काठमाडौं । व्यक्त नगरेपनि सेक्सप्रति पुरुषलाई भन्दा महिलालाई बढी चाहा र चासो हुन एक अध्ययनले बताएका छन । तर सेक्सका समयमा महिलालाई मनपर्ने आसनको बारेमा पुरुषले ध्यान दिंदैनन् । सेक्स दुवैको सहमतिमा हुन्छ । तर महिलाको यौन सन्तुष्टिका बारेमा पुरुषहरुले त्यति ध्यान पुर्याएको पाइदैन । अनि यौंन जीवनमा तनाव सृजना हुन्छ । त्यसैले महिलाको सन्तुष्टि प्रति पनि ध्यान दिनु जरुरी छ ।

आफूलाई मनपर्ने आसनलाई छोडेर महिला पुरुषले भनेकै आसनमा सेक्स गर्न बाध्य हुन्छन् । सेक्समा दुवैले चरमसुख प्राप्त गर्ने कुरा भनेको मर्ने आसन प्रमुख रहेको बताइन्छ । महिलाले मन पराउने उत्कृष्ट पांच आसन तल उल्लेख गरिएको छ।

डगी आसन
महिला हुरुक्कै हुने यो आसनमा पुरुषले महिलाको पछाडी भागबाट सेक्स गर्दा रमाइलो मान्छन् । जसले गर्दा महिलाको यौन अंगमा पर्याप्त घर्षण हुन्छ ।सम्भोगका बेला यो आसनमा महिलालाई चरम आनन्द प्राप्त हुन्छ । यो आसन महिलाले चाहने लोकप्रिय आसन हो ।

महिला तल र पुरुष माथि हुने अासन
महिला र पुरुषमा यो आसन सामान्यतया परिचित आसन हो । अल्छिलाग्दो भएपनि सामान्यतथा सम्भोगको सुरुवात यही आसनबाट हुने गर्दछ।

आधुनिक महिलामा यो आसन लोकप्रिय मानिन्छ । महिलाले यो आसनका क्रममा यौन साथीसंग आंखा जुधाउंन पाउंदा धेरै सन्तुष्ट हुन्छन् ।

काउगर्ल आसनः
यो आसन महिला पुरुषको उत्तेजनालाई चरम उत्कर्षमा पुर्‍याउने आसन हो । सम्भोगका समयमा महिलाले पुरुषलाई जिस्काउन मन पराउंछन्।

महिला यो आसन अन्र्तगत पुरुषको शरीर माथि बसेर उफ्रीन मन पराउंछन् । महिलाको क्रियाकलाप बढि हुने यो आसनमा पुरुषको भुमिका निक्रिय जस्तै हुन्छ । महिलाले आफ्नो इच्छा पुरुष यौन अंग खेलाएर चरमसुख लुट्ने गर्दछन्।

चम्चा आसनः
महिलाको शरीरमा पछाडिबाट पुरुष चम्चा जस्तै खप्टीएर सम्भोग गरिने यो आसनमा सरल तथा सजिलो हुन्छ । यो आसनमा पुरुषको यौन क्षमता बढ्छ र सम्भोगको समय बढ्छ । महिलाले यो आसनमा पुरुषबाट केही फोहोरी व्यवहारको आशा गर्ने गर्दछन्।

उठेर गर्ने आसनः
कहिलेकाहीँ महिला सेक्सको समयमा खाटबाट उफ्रने र उठेर गर्न मन पराउँछन् । यो आसनमा महिला उठेर नै सेक्स गर्न चाहन्छन् । यो आसन अन्र्तगत सामान्यतया महिलाहरु डायनिङ टेबुलमा सम्भोग गर्न रुचाउंछन् । महिला साथीको यौन सुखको बारेमा आजै ध्यान दिनुहोस र आफ्नो दाम्पत्य जिवन सुखमय बनाउनुहोस।